back
NMB Ad

सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा

Royal Enfield Inside Page Banner

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्ड योजनाको लाभांश घोषणा भएको छ । क्यापिटलको साउन २४ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले सनराइज फोकस्ड इक्विटी फन्ड र सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो ।

बैठकले सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५० प्रतिशत नगद लाभांश (कर सहित) र सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेका हुन् ।

वि.सं.२०८१ साउन २५ शुक्रवार १३:५२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ   

लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ   

वि.सं.२०८१ माघ ३० बुधवार १४:२५

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको...

सिटिजन्स बैंकका ग्राहकले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशतसम्म छुट पाउने

वि.सं.२०८१ माघ ३० बुधवार १४:१९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौं स्थित...

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर   

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर   

वि.सं.२०८१ माघ ३० बुधवार १३:३७

म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र...

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति   

वि.सं.२०८१ माघ ३० बुधवार १३:२२

काठमाडौँ : नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा...

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प   

वि.सं.२०८१ माघ ३० बुधवार १३:१५

काठमाडौँ : जुम्ला जिल्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प गएको...

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

जापानद्वारा अमेरिकासँग ट्रम्पको स्टिल शुल्कमा छुट माग   

वि.सं.२०८१ माघ ३० बुधवार ११:४७

टोकियो :  जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति...