back
Kumari Bank

सस्तियो सुनको भाउ, आज कति घट्यो ?

Nepal Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ । उक्त दिन सुन प्रतितोला ६०० रुपैंयाले घटको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको भाउ प्रतितोला २५ रुपैंयाले घटेर १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०८१ भदौ १६ आइतवार १०:३९ मा प्रकाशित

You can share this post!

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २२ आइतवार १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...

सेयर बजारमा सामान्य वृद्धि हुँदा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य वृद्धि हुँदा एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ असार २२ आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ असार २२ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल   

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल   

वि.सं.२०८२ असार २२ आइतवार १४:४५

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु   

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु   

वि.सं.२०८२ असार २२ आइतवार १४:३७

कीर्तिपुर (काठमाडौँ) : कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य...

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

रिलायबल नेपाल लाइफको सीईओमा पुनः नारायण बाबु लोहनी नियुक्त

वि.सं.२०८२ असार २२ आइतवार १४:११

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी...