काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआइडीसीएल) को संस्थापक सेयर सूचिकृत भएको छ ।
नेप्सेमा कम्पनीको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
वि.सं.२०८१ भदौ १९ बुधवार १६:२२ मा प्रकाशित