back
NMB Ad
Ncell Banner Ad

तीजको दिन सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार तथा तीजको दिन सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज १३०० रुपैंयाले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँका कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

वि.सं.२०८१ भदौ २१ शुक्रवार १०:५५ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता

वि.सं.२०८१ असोज २९ मंगलवार १५:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच...

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा रुरु जलविद्युत परियोजनाको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ असोज २९ मंगलवार १५:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२७

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण...

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए   

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२०

रामेछाप : सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी...

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

दुई फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असोज २९ मंगलवार १५:१४

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीमा सकरात्मक सर्किट

वि.सं.२०८१ असोज २९ मंगलवार १५:०८

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...