back
NMB Ad
Ncell Banner Ad

टिकटकमाथिको प्रतिबन्ध हट्यो   

काठमाडौँ, २१ भदौ : सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ ।

प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो ।

वि.सं.२०८१ भदौ २१ शुक्रवार १९:५३ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३९

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:३६

सिबी अधिकारी काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित...

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २८ सोमवार ०६:२१

काठमाडौँ, २८ असोजः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली...

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २८ आश्विन २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ असोज २८ सोमवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’   

वि.सं.२०८१ असोज २७ आइतवार २१:१२

पूर्णप्रसाद मिश्र काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ...

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...