काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।
ज्ञवाली यस अघि राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा पनि प्रमुख कार्यकारी अधिकृत थिए । प्राधिकरणले राम्रो काम गरेको भनेर ज्ञवालीको चर्चा भएको थियो ।
वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२२ मा प्रकाशित