back

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

Nepal Bank

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिकिो बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) गरी जम्मा ५.२६३१६बितरण गर्ने निर्णय गरेको हो ।

सोही बैठकले असोज २० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । बैठकमा लाभांशको प्रस्ताव र सोहि अनुसार चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आव २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै कम्पनीले प्रस्ताव गरेका लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०२ मा प्रकाशित

You can share this post!

नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिक सभा सम्पन्न: लाभांश प्रस्ताव पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिक सभा सम्पन्न: लाभांश प्रस्ताव पारित

वि.सं.२०८२ असार ६ शुक्रवार ११:०६

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७ औं वार्षिक...

टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ निष्काशन  गर्ने

टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८२ असार ६ शुक्रवार १०:५६

काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आगामी असार २८ गते...

नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ असार ६ शुक्रवार १०:४९

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी   

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी   

वि.सं.२०८२ असार ६ शुक्रवार १०:४२

काठमाडौँ ; प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार ६ शुक्रवार १०:३६

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५८

वीरगञ्ज (पर्सा) : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष...