back
SKIPArthatantra Dashain Greetings
SKIP
NMB Ad
Ncell Banner Ad

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिकिो बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) गरी जम्मा ५.२६३१६बितरण गर्ने निर्णय गरेको हो ।

सोही बैठकले असोज २० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । बैठकमा लाभांशको प्रस्ताव र सोहि अनुसार चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभामा आव २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, एवम् सोही अवधिको नगद प्रवाह विवरण, ईक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्ध वित्तीय विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने र आव २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै कम्पनीले प्रस्ताव गरेका लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०२ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३९

बुनु थारु काठमाडौँ, २६ असोजः दसैँमा टन्न खाएर रमाइलो गर्ने...

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३४

सिबी अधिकारी काठमाडौँ, २६ असोजः “एक दिन मात्रै भए पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२३

काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२१

पूर्णप्रसाद मिश्र काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:१७

काठमाडौँ, २६ असोजः मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य...