back
SKIPArthatantra Dashain Greetings
SKIP
NMB Ad
Ncell Banner Ad

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१ भदौ २८ गते शुक्रबार तीन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

उक्त दिन ओरियण्टल होटल्स् लिमिटेड, हाथवे इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

ओरियण्टल होटल्स् लिमिटेड
ओरियण्टल होटल्स् लिमिटेडको भदौ २७ गते बसेको सञ्चालक समितिकिो बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) गरी जम्मा ५.२६३१६बितरण गर्ने निर्णय गरेको हो ।

हाथवे इन्भेष्टमेन्ट कम्पनी
हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।

बैठकले आव २०८०र८१ का वितरणयोग्य मुनाफाबाट १०.५२६ प्रतिशत लाभांशको घोषणा गरेको हो । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) रहेको छ ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १
ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को भदौ २८ गते  बसेको १७८ औं सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई कर सहित ५ प्रतिशतका दरले लाभांश प्रस्ताव गरिएको हो ।

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

दसैँमा पनि तनहुँ जलविद्युत्को कामलाई निरन्तरता   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:४३

तनहुँ, २६ असोजः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय...

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

पोषणविद्को सुझावः दसैँभन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३९

बुनु थारु काठमाडौँ, २६ असोजः दसैँमा टन्न खाएर रमाइलो गर्ने...

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु   

वि.सं.२०८१ असोज २६ शनिवार ०७:३४

सिबी अधिकारी काठमाडौँ, २६ असोजः “एक दिन मात्रै भए पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२३

काठमाडौँ, २६ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको...

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:२१

पूर्णप्रसाद मिश्र काठमाडौँ, २६ असोजः बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन...

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

आजको मौसम :  तीन प्रदेशमा वर्षाको सम्भावना   

वि.सं.२०८१ असोज २६ शनिवार ०६:१७

काठमाडौँ, २६ असोजः मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य...