back
Kumari Bank

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः सेना   

Nepal Bank

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभयो । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताउनुभयो ।

“शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले  भन्नुभयो । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।

वि.सं.२०८१ असोज २९ मंगलवार १५:२७ मा प्रकाशित

You can share this post!

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

हरिशयनी एकादशीमा गरिमा विकास बैंकद्वारा वृक्षारोपण

वि.सं.२०८२ असार २३ सोमवार २०:२९

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसर पारेर...

नेपालमा केयी इ–क्यूट ०२ अब केवल रु. २०.९६ लाखमा, सस्तोमै फिचर–प्याक्ड ईभी

नेपालमा केयी इ–क्यूट ०२ अब केवल रु. २०.९६ लाखमा, सस्तोमै फिचर–प्याक्ड ईभी

वि.सं.२०८२ असार २३ सोमवार २०:२१

काठमाडौं : नेपालको इलेक्ट्रिक सवारी बजारमा प्रतिस्पर्धात्मक मोडलहरू थपिँदै जाँदा,...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन अवधि घट्यो

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ आवेदन अवधि घट्यो

वि.सं.२०८२ असार २३ सोमवार १७:२०

काठमाडौं : नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि...

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन   

ट्रम्पको कर लगाउने धम्कीपछि चीनले भन्यो– ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन   

वि.सं.२०८२ असार २३ सोमवार १६:५४

बेइजिङ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप...

लोवर मिड रावा खोला हाईड्रोपावरले आईपीओ गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

लोवर मिड रावा खोला हाईड्रोपावरले आईपीओ गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

वि.सं.२०८२ असार २३ सोमवार १६:४६

काठमाडौं । खोटाङ जिल्लामा निर्माणाधीन ४ मेगावाट क्षमताको लोवर मिड...

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

वि.सं.२०८२ असार २३ सोमवार १५:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त...