back
NMB Ad

नेप्सेमा दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन

Royal Enfield Inside Page Banner

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले लिब्रेटी इनर्जी कम्पनीको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद पछि २१७ रुपैयाँ ३३ पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य २७६ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, बलेफी हाइड्रोपावरीको १०० प्रतिशत हकप्रद पछि ३०६ रुपैयाँ ६० पैसामा मूल्य समायोजन गरेको हो । नेप्सेले आजको अन्तिम कारोबार मूल्य ५१३ रुपैंया २० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोलीदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।

वि.सं.२०८१ कात्तिक २० मंगलवार १५:५१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा   

वि.सं.२०८१ मंसिर २९ शनिवार २१:११

काठमाडौँ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता...

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

बुटवल–बर्दघाट प्रसारणलाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०७:११

काठमाडौँ : देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढ एवं विश्वसनीय बनाउन,...

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बिना शुल्क ग्राहकलाई बोनस

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:४१

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा...

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज २९ मंसिर २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ मंसिर २९ शनिवार ०६:३१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:५४

काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा...