back
NMB Ad

यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद्का निर्णय   

Royal Enfield Inside Page Banner

मकवानपुर : मुख्यमन्त्री बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले चार वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम वा सो सरहको अधिकृतहरुलाई कामकाजमा खटाउने, योजना सम्झौतामा राय÷सहमति प्रदान गर्ने र योजना सम्झौतामा हस्ताक्षर गर्न आधिकारिक प्रतिनिधि तोकी पठाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

यस्तै बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा (दोस्रो संशोधन )नियमावली, २०८१ स्वीकृत गर्नेलगायत निर्णय गरेको प्रवक्ता लामिछानेले बताउनुभयो ।

वि.सं.२०८१ मंसिर ६ बिहीवार २१:१० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पुस...

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५०

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३९

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ माघ ७ सोमवार ०६:१४

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...