back
NMB Ad

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने   

Royal Enfield Inside Page Banner

काठमाडौँ : नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ ।

हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।

वि.सं.२०८१ मंसिर ७ शुक्रवार ०६:२३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पुस...

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५०

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३९

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ माघ ७ सोमवार ०६:१४

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...