काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको पुस २५ गते हुने वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
वि.सं.२०८१ मंसिर २० बिहीवार ११:०१ मा प्रकाशित