back
Kumari Bank

एनपीएल : चितवन राइनोजविरुद्ध कर्णाली याक्स ६ विकेटले विजयी

Nepal Bank

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज भएको पहिलो खेलमा कर्णाली याक्स ६ विकेटले विजयी भएको छ । सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेट पराजित गरेको हो ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए ।

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १२:४३ मा प्रकाशित

You can share this post!

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

सहकारी संस्थाबाट हिनामिना भएको पौने चार अर्ब रुपैयाँ पीडितलाई फिर्ता

वि.सं.२०८२ असार २२ आइतवार २१:२२

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन...

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली   

वि.सं.२०८२ असार २२ आइतवार २१:०८

हुम्ला : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र...

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने,  प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्काशन गर्ने, प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८२ असार २२ आइतवार १८:१६

काठमाडौं : गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड...

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

कृषिको क्षेत्रमा रुपान्तरणका लागि विशिष्टीकृत वित्तिय संस्था आवश्यक छ : डा. युवराज खतिवडा

वि.सं.२०८२ असार २२ आइतवार १७:५५

काठमाडौं । नेपाल सरकारका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले...

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

विकास हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम दिनसम्मको अपडेट

वि.सं.२०८२ असार २२ आइतवार १७:४४

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा २ अर्ब ५६ करोड २७...

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ३७ लाख ८० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २२ आइतवार १५:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको...