back
NMB Ad

गार्डियन माइक्रो लाइफको आईपीओ : हालसम्म कति पर्यो आवेदन ?

Royal Enfield Inside Page Banner

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १४ करोड ६४ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार आज मंसिर २१ गते साँझसम्म २५ हजार ५७३ जनाले १४ लाख ६४ हजार ९२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ६.५१ गुणा बढी आवेदन हो ।

कम्पनीले मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई २ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

वि.सं.२०८१ मंसिर २१ शुक्रवार १७:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ११:२२

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत...

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

वि.सं.२०८१ माघ ७ सोमवार ११:००

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार १०:४८

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ...

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ७ सोमवार १०:३९

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ ।...

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

वि.सं.२०८१ माघ ७ सोमवार १०:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...