back
NMB Ad

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Royal Enfield Inside Page Banner

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आज कास्की जिल्ला अदालतमा उनलाई म्याद थपका लागि प्रस्तुत गरिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १४:४० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ ६ आइतवार १४:१३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव...

सहज बन्दै मनाङको यात्रा   

सहज बन्दै मनाङको यात्रा   

वि.सं.२०८१ माघ ६ आइतवार १३:०६

मनाङ, ६ माघः पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो...

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

वि.सं.२०८१ माघ ६ आइतवार १२:४९

वासिङ्टन, ६ माघ :  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार...

सिसी र चक्की भिटामिनको भ्रम   

सिसी र चक्की भिटामिनको भ्रम   

वि.सं.२०८१ माघ ६ आइतवार १२:१०

‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस्...

अमेरिकामा टिकटक सेवा बन्द   

अमेरिकामा टिकटक सेवा बन्द   

वि.सं.२०८१ माघ ६ आइतवार १२:०२

वासिङ्टन, ६ माघ : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

वि.सं.२०८१ माघ ६ आइतवार ११:५५

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...