back
NMB Ad

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

Royal Enfield Inside Page Banner

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार आज ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा कायम भएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको करोड १५ लाख ६८ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन रिभर फल्स पावरको १५ करोड ६५ लाख ३८ हजार रुपैंया, खानीखोला हाइड्रोपावरको १३ करोड ७८ लाख १२ हजार रुपैयाँ, बेष्ट फाइनान्स कम्पनीको १२ करोड ९९ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:११ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ ६ आइतवार १४:१३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव...

सहज बन्दै मनाङको यात्रा   

सहज बन्दै मनाङको यात्रा   

वि.सं.२०८१ माघ ६ आइतवार १३:०६

मनाङ, ६ माघः पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो...

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

वि.सं.२०८१ माघ ६ आइतवार १२:४९

वासिङ्टन, ६ माघ :  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार...

सिसी र चक्की भिटामिनको भ्रम   

सिसी र चक्की भिटामिनको भ्रम   

वि.सं.२०८१ माघ ६ आइतवार १२:१०

‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस्...

अमेरिकामा टिकटक सेवा बन्द   

अमेरिकामा टिकटक सेवा बन्द   

वि.सं.२०८१ माघ ६ आइतवार १२:०२

वासिङ्टन, ६ माघ : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका...

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब   

वि.सं.२०८१ माघ ६ आइतवार ११:५५

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म...