back
NMB Ad

दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुनाः प्रधानमन्त्री     

Royal Enfield Inside Page Banner

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनुभएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आज उदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गर्नुभयो ।

उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहीन आरोप लगाए जस्तो नहुने उल्लेख गर्नुभयो ।

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७.१८ बढ्यो, वितरणयोग्य मुनाफा कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५८

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पुस...

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

हिमालयन बैंकको नाफामा सामान्य वृद्धि

वि.सं.२०८१ माघ ७ सोमवार ०६:५०

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

यस्तो देखियो कुमारी बैंकको वित्तीय विवरण

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३९

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

२१.११ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा, अन्य कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:३०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा...

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब ५ करोड नाफा, प्रतिशसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ ७ सोमवार ०६:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ माघ ७ सोमवार ०६:१४

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...