back
NMB Ad

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर निर्यात गर्ने लक्ष्य   

Royal Enfield Inside Page Banner

कोलम्बो, २३ मङ्सिर  : श्रीलङ्काको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ ।

ईडीबीका अध्यक्ष मङ्गला विजेसिङ्घेले आइतबार यस प्रक्षेपणमा वस्तु निकासीबाट १४ अर्ब ५४ करोड डलर र सेवा निकासीबाट चार अर्ब १६ करोड डलर समावेश हुने बताउनुभयो ।

श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा कुल निर्यात (वस्तु तथा सेवा)बाट १३ दशमलव ५ अर्ब डलर कमाएको विजेसिङ्घेले बताउनुभयो । यो सन् २०२३ को पहिलो १० महिनाको तुलनामा ७ दशमलव १९ प्रतिशतले बढेको हो ।

सन् २०२४ को वार्षिक लक्ष्य १६ अर्ब ४ करोड डलर रहेको र श्रीलङ्काले सन् २०२४ को पहिलो १० महिनामा त्यो वार्षिक लक्ष्यको ८२ प्रतिशत हासिल गरेको उहाँले भन्नुभएको छ ।    रासस/सिन्ह्वा

वि.सं.२०८१ मंसिर २३ आइतवार १९:१९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

वि.सं.२०८१ माघ ७ सोमवार ११:३१

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, कुन सूचक कस्ता ?

वि.सं.२०८१ माघ ७ सोमवार ११:२२

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत...

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

वि.सं.२०८१ माघ ७ सोमवार ११:००

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार १०:४८

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ...

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ७ सोमवार १०:३९

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ घटेको छ ।...

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

९.७१ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, यस्ता छन् अन्य सूचक

वि.सं.२०८१ माघ ७ सोमवार १०:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...