back
NMB Ad

नेपाल बैंक गोलबजार शाखाको भवन उद्घाटन

Royal Enfield Inside Page Banner

काठमाडौं । सिराहा जिल्ला, गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ्ग कारोबार गर्ने गरीे उद्घाटन गरेको छ । मंसिर २६ गते गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको विधिवत् समुद्घाटन गरेका हुन् ।

नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीति अनुरुप निर्माण भएको यस भवनबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

हाल बैंकले २२९ शाखा, ५९ एक्सटेन्सन काउण्टर र २०४ एटिएम काउण्टरमार्फत सेवा दिंदै आएको छ । आगामी दिनमा ग्राहकहरुलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्न यस बैंक कटिबद्ध रहेको छ ।

वि.सं.२०८१ मंसिर २८ शुक्रवार २१:५४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको...

आज यी पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ६ आइतवार १५:१६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा वढोत्तरी आएको...

सेयर बजारमा १२ अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

सेयर बजारमा १२ अंकको वृद्धि, कारोबार रकम बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

वि.सं.२०८१ माघ ६ आइतवार १५:०७

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य बीमा सुधारको कार्ययोजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ ६ आइतवार १४:१३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव...

सहज बन्दै मनाङको यात्रा   

सहज बन्दै मनाङको यात्रा   

वि.सं.२०८१ माघ ६ आइतवार १३:०६

मनाङ, ६ माघः पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो...

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्प चीन भ्रमण गर्न इच्छुक     

वि.सं.२०८१ माघ ६ आइतवार १२:४९

वासिङ्टन, ६ माघ :  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार...