back
NMB Ad

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी 

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको हो ।

“राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो ।

वि.सं.२०८१ पुस १४ आइतवार १४:३९ मा प्रकाशित

You can share this post!

ठूला जलविद्युत् आयोजनालाई राहत: वित्तीय व्यवस्थापनका लागि दुई वर्षको समय थप

ठूला जलविद्युत् आयोजनालाई राहत: वित्तीय व्यवस्थापनका लागि दुई वर्षको समय थप

वि.सं.२०८१ चैत ३ सोमवार ०६:३७

काठमाडौँ : सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई...

आजको मौसम : वर्षादेखि हुरीबतासको सम्भावना     

आजको मौसम : वर्षादेखि हुरीबतासको सम्भावना     

वि.सं.२०८१ चैत ३ सोमवार ०६:२९

काठमाडौँ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको...

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा   

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा   

वि.सं.२०८१ चैत ३ सोमवार ०६:२०

भक्तपुर  : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक...

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ चैत ३ सोमवार ०६:१७

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज ४ चैत्र २०८१ सोमवार, थाहा पाउनुहोस् आजको राशिफल

आज ४ चैत्र २०८१ सोमवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ चैत ३ सोमवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन, यस्तो छ अपडेट यस्तो छ अपडेट

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा मागभन्दा १६ गुणा बढी आवेदन, यस्तो छ अपडेट यस्तो छ अपडेट

वि.सं.२०८१ चैत २ आइतवार १८:२१

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा २ अर्ब ३६...