back
NMB Ad

एक कम्पनीले पठायो सेयरधनीको खातामा नगद लाभांश

काठमाडौं । सुपरमाई हाइड्रोपावरले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गरिदिएको छ ।

कम्पनीको मंसिर २८ गतेको बसेको साधारणसभाले पारित गरेको ५.६३१ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो।

कम्पनीले कात्तिक १६ गतेसम्म कायम शेयरधनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो। हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई शेयर अभौतिकीकरण र अद्यावधिक गर्त समेत आग्रह गरेको छ।

वि.सं.२०८१ पुस १५ सोमवार १०:५२ मा प्रकाशित

You can share this post!

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल   

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल   

वि.सं.२०८१ चैत १० आइतवार २१:०२

काठमाडौँ : नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल...

अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’   

अधिकांश मन्त्रालयले चालु आवको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’   

वि.सं.२०८१ चैत १० आइतवार २०:५७

हेमन्त जोशी काठमाडौँ, १० चैत: सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक...

फोटोनले १ करोड युनिट बिक्रीको कीर्तिमान तोड्दै व्यावसायिक सवारी उद्योगमा अग्रणी स्थान हासिल गर्यो

फोटोनले १ करोड युनिट बिक्रीको कीर्तिमान तोड्दै व्यावसायिक सवारी उद्योगमा अग्रणी स्थान हासिल गर्यो

वि.सं.२०८१ चैत १० आइतवार १७:१९

काठमाडौं : चीनको फोटोन कम्पनीले विश्वभर १ करोड युनिट बिक्री...

बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेसन निर्माणको अन्तिम चरणमा, विद्युत् आपूर्तिमा सुधारका नयाँ आयाम

बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेसन निर्माणको अन्तिम चरणमा, विद्युत् आपूर्तिमा सुधारका नयाँ आयाम

वि.सं.२०८१ चैत १० आइतवार १७:००

काठमाडौँ : बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई...

Vespa/Aprilia को नयाँ वर्ष २०८२ अफर: ‘खुसीयाली साटा–साट’ योजनासँग विशेष छुट र आकर्षक उपहारको अवसर

Vespa/Aprilia को नयाँ वर्ष २०८२ अफर: ‘खुसीयाली साटा–साट’ योजनासँग विशेष छुट र आकर्षक उपहारको अवसर

वि.सं.२०८१ चैत १० आइतवार १६:५३

काठमाडौं : नयाँ वर्ष २०८२ को अवसरमा, डेल्टा अटोकोर्प ले...

सानिमा बैंकद्वारा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सानिमा बैंकद्वारा देशै भरि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत १० आइतवार १६:४४

काठमाडौं । सानिमा बैंकले २०८१ चैत्र ४ देखि चैत्र १०...