
काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ । अघिल्लो कारोबार दिन ५०० रुपैंयाले घटेको सुनको भाउ आज ४०० रुपैंयाले बढेटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ५० हजार ६०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य ५ रुपैंयाले बढेको छ । आज चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ पुस १५ सोमवार १२:२२ मा प्रकाशित