back
NMB Ad

नेपाल लाइफ क्यापिटलको साधारण सभा सम्पन्न, अध्यक्षमा लामिछाने चयन

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति सम्पन्न भएको छ । सभाबाट आ.व. २०८०/८१ को लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित, आ.व. २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा नयाँ संचालक समिति चयन भएको छ ।

संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक समिति सदस्यमा कृष्णराज लामिछाने, श्री सुरेश कुमार अग्रवाल, अमित कुमार कयाल र प्रेम प्रसाद रेग्मी निर्विरोध चयन हुनुभएको छ ।

साथै, वार्षिक साधारण सभा पश्चात् बसेको कम्पनीको संचालक समितिको ११०औं बैठकले कृष्णराज लामिछानेलाई सर्वसम्मतिले संचालक समितिको अध्यक्ष चयन गरेको छ ।

वि.सं.२०८१ पुस २३ मंगलवार १६:२५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५६

काठमाडौँ : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे...

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड   

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:५१

काठमाडौँ : चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि...

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

लगानी गर्ने होइन त ? सर्वसाधारणका लागि आजैदेखि १४ लाख ७६ हजार कित्ता आईपीओ खुला

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:४१

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि...

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

विदेशी मुद्राको विनिमयदर, आज कुन देशको कति ?

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:३३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज कुन राशिको कस्तो छ ? हेर्नुहोस् राशिफल

आज कुन राशिको कस्तो छ ? हेर्नुहोस् राशिफल

वि.सं.२०८१ फागुन २७ मंगलवार ०६:२९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

गैंडाकोटमा भेस्पा/अप्रिलिया स्कुटरको नयाँ शोरूम उद्घाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

वि.सं.२०८१ फागुन २६ सोमवार २१:२९

गैंडाकोट : नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प...