back
NMB Ad

आज २५ पौष २०८१ बिहिवार, कस्तो रहला आजको राशिफल ?

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा मान सम्मान बढ्नेछ । भाग्य उदयको लागि प्रभावशाली व्यक्तिहरू सहायक बन्नेछन् । राजकीय मामिलाहरू सुल्झिनेछन्। विनम्रताको परिचय दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएको कार्य सजिलै पूरा हुनेछ। कार्यक्षेत्रमा आइरहेको बाधा पन्छिनेछ। व्यापार व्यवसायमा सफलताको लागि नयाँ अवसरहरू मिल्नेछ। कार्यक्षेत्रमा मिठो बोल्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कारोबार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। पारिवारमा मनोरञ्जनात्मक माहोलले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) उच्च अधिकारीको सहयोग मिल्नेछ। सामूहिक कार्यहरूमा सबैको अनुमतिले अगाडि बढ्नुहोस्। व्यापारमा गरिएको लेनदेनबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताले नँया अवसरहरू मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा आत्मविश्वासको साथ निर्णय लिनुहोला। आफन्तहरूको सहयोग मिल्नेछ। रोजगारको नयाँ अवसर मिल्नेछ। विगतको कमजोरीलाई सुधार गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा सम्मान योग्य काम गर्न सफल हुनुहुनेछ। कार्यक्षेत्रमा विशेष जिम्मेवारी मिल्न सक्छ। मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। कृषिमा पशुधनबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा लाभ हुनुको साथै आर्थिक पक्ष सवल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो निजी सम्बन्धले गर्दा कार्य क्षेत्रमा प्रतिकूल प्रभाव पर्न सक्छ। अनुभवी व्यक्तिहरूको सहयोगले कार्यमा निखार आउनेछ। सवारी साधनमा धन खर्च होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना समस्याहरू समाधान हुनेछन्। करियरमा राम्रो सफलता मिल्नेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू बन्नेछन्। धार्मिक क्रियाकलापमा संलग्न हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक जीवनमा प्रतिष्ठा बढ्नेछ। फसेको धन मिल्ने संभावना रहेको छ। वित्तीय वा सरकारी क्षेत्रबाट लाभ मिल्नेछ। स्वास्थ्यमा ध्यान राख्नुहोस्। शत्रुहरू हावी हुने प्रयास गर्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु० परिश्रमले सकारात्मक परिणाम मिल्नेछ। विवादास्पद मामिलाहरूबाट टाढा रहनुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। सानोतिनो कुरालाई नजरअन्दाज गरेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो दृष्टी परिवर्तन गर्नुहोस् नराम्रो परिस्थिती आफै परिवर्तन हुनेछ। हजुरको अति महत्त्वकांक्षी व्यवहारले सफलतामा बाधा ल्याउनेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। मित्रको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ नोकरीमा सफलता मिल्नेछ। उच्च शिक्षाको लागि वैदेशिक अवसरको बाट‍ोहरू खुल्नेछन्। मित्रको व्यवहारले मन दुःखी हुनसक्छ। मेहनतको केही प्रतिफल अरुको हात लाग्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

वि.सं.२०८१ पुस २५ बिहीवार ०६:२६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जी जम्प   

द क्लिफमा प्रहरीको ‘कमाण्डो’का प्रशिक्षार्थीको बञ्जी जम्प   

वि.सं.२०८१ फागुन २५ आइतवार १३:५०

काठमाडौँ : कुस्मास्थित द क्लिफमा नेपाल प्रहरीको प्रहरी विशेष कला...

युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल   

युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल   

वि.सं.२०८१ फागुन २५ आइतवार १३:१७

 काठमाडौँ : चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको...

इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार   

इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:५१

तेहरान  :  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी...

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो छ कारण   

सुर्खेतमा तारा एयरको उडान बन्द, यस्तो छ कारण   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:४१

काँक्रेविहार : तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै...

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु   

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु   

वि.सं.२०८१ फागुन २५ आइतवार १२:१७

बेरुत : सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका...

एनएमबि बैंकको सिइओमा गोविन्द घिमिरे नियुक्त, सुनिल के.शीको कार्यकाल वैशाख ९ सम्म निरन्तर

एनएमबि बैंकको सिइओमा गोविन्द घिमिरे नियुक्त, सुनिल के.शीको कार्यकाल वैशाख ९ सम्म निरन्तर

वि.सं.२०८१ फागुन २५ आइतवार १२:०६

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ)...