back
NMB Ad

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि   

Royal Enfield Inside Page Banner

बेइजिङ, पुस २५  :  विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।

चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ ।

हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ।

सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।

सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो ।

विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।   रासस/एएफपी

वि.सं.२०८१ पुस २५ बिहीवार १६:११ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विदेशबाट पनि श्रम स्वीकृति   

विदेशबाट पनि श्रम स्वीकृति   

वि.सं.२०८१ माघ २३ बुधवार १०:१४

काठमाडौँ : विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ...

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैंठकका निर्णय

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद् बैंठकका निर्णय

वि.सं.२०८१ माघ २३ बुधवार ०७:००

काठमाडौँ : सरकारले नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड)को प्रसारण...

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ माघ २३ बुधवार ०६:५२

काठमाडौं । आज माघ २३ गते, बुधबार, समता घरेलु लघुवित्त...

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने, अन्य स्थानमा कस्तो छ ?    

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने, अन्य स्थानमा कस्तो छ ?    

वि.सं.२०८१ माघ २३ बुधवार ०६:४५

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, ६ महिनामा ११ अर्ब ९९ करोडको निर्यात   

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, ६ महिनामा ११ अर्ब ९९ करोडको निर्यात   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:४०

वीरगञ्ज (पर्सा) : वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६...

पाथीभरा ‘नो केबलकार’ को आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति   

पाथीभरा ‘नो केबलकार’ को आन्दोलन फिर्ता, सरकारसँग ६ बुँदे सहमति   

वि.सं.२०८१ माघ २३ बुधवार ०६:३१

काठमाडौँ : ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको...