back
NMB Ad

अमेरिकामा टिकटक सेवा बन्द   

Royal Enfield Inside Page Banner

वासिङ्टन, ६ माघ : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ ।

केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् ।    अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो ।

प्रयोगकर्ताले अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ । यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो । धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन् ।

वि.सं.२०८१ माघ ६ आइतवार १२:०२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आधुनिक, प्रभावकारी एवम् विश्वसनिय सूचना प्रविधि प्रणालीको विकासमा अर्थमन्त्रीको जोड

आधुनिक, प्रभावकारी एवम् विश्वसनिय सूचना प्रविधि प्रणालीको विकासमा अर्थमन्त्रीको जोड

वि.सं.२०८१ माघ २२ मंगलवार १७:५६

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित...

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा   

बेलायतका अधिराजकुमार नेपाल भ्रमणमा   

वि.सं.२०८१ माघ २२ मंगलवार १७:५१

काठमाडौँ : संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०८१ माघ २२ मंगलवार १७:४५

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १६ करोड ४० लाख...

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती

वि.सं.२०८१ माघ २२ मंगलवार १७:३८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको...

सत्यदिप इन्टरनेसनलद्वारा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

सत्यदिप इन्टरनेसनलद्वारा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ २२ मंगलवार १७:३२

काठमाडौं । दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेसनलले...

लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने   

लुम्बिनीमा दुई लाख ९० हजार किशोरीलाई एचपिभी’ खोप लगाइने   

वि.सं.२०८१ माघ २२ मंगलवार १७:०७

भरत केसी  लुम्बिनी, २२ माघः लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध...