back
NMB Ad

आज यी पाँच कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

Royal Enfield Inside Page Banner

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा वढोत्तरी आएको छ । उक्त दिन बजार १२.५८ अंकले बढेर २६०१.२१ को विन्दुमा कायम भएको छ ।

उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २६ करोड ८५ लाख २५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सुपरमादी हाइड्रोपावरको २४ करोड ४५ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाख ३० हजार रुपैंया, सिन्धु विकास बैंकको १४ करोड ९२ लाख २७ हजार रुपैयाँ, पोखरा फाइनान्सको १३ करोड ८३ लाख ८२ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८१ माघ ६ आइतवार १५:१६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत

महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत

वि.सं.२०८१ माघ २६ शनिवार १६:२७

काठमाडौं : सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत...

कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलन हिनामिना, प्रहरीद्वारा अनुसन्धान सुरू   

कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलन हिनामिना, प्रहरीद्वारा अनुसन्धान सुरू   

वि.सं.२०८१ माघ २६ शनिवार १६:०९

 म्याग्दी  : म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

वि.सं.२०८१ माघ २६ शनिवार १६:००

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब...

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

वि.सं.२०८१ माघ २६ शनिवार १५:५४

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा...

सरोकारवालासँग छलफल नै नगरी निर्देशिका परिवर्तन, बार्षिक अर्बौं राजस्व योगदान गर्ने उद्योग संकटमा

सरोकारवालासँग छलफल नै नगरी निर्देशिका परिवर्तन, बार्षिक अर्बौं राजस्व योगदान गर्ने उद्योग संकटमा

वि.सं.२०८१ माघ २६ शनिवार ०७:४५

काठमाडौँ । सरकारको निर्णयले बार्षिक ५ हजार करोड राजस्व योगदान...

यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना   

यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना   

वि.सं.२०८१ माघ २६ शनिवार ०७:३५

काठमाडौँ : पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...