back
NMB Ad

नेप्सेमा ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचिकृत

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

वि.सं.२०८१ माघ ६ आइतवार १५:२४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
नागरिक लगानी कोषको नाफा १३.९७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

नागरिक लगानी कोषको नाफा १३.९७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

वि.सं.२०८१ माघ २४ बिहीवार १०:४८

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको...

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर   

कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर   

वि.सं.२०८१ माघ २४ बिहीवार १०:३७

काठमाडौँ : कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर...

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा   

बयासी मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा   

वि.सं.२०८१ माघ २४ बिहीवार १०:३०

सोलुखुम्बु : जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १०:२५

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

एनएमबि हाईब्रिड फण्ड एल २ मा आजदेखि आवेदन दिन सकिने

एनएमबि हाईब्रिड फण्ड एल २ मा आजदेखि आवेदन दिन सकिने

वि.सं.२०८१ माघ २४ बिहीवार १०:२१

काठमाडौं । एनएमबि क्यापिटलले आज माघ २४ गतेदेखि सामूहिक लगानी...

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ माघ २४ बिहीवार ०६:५४

काठमाडौं । आज माघ २४ गते बिहीबार, हिमालयन लाइफ इन्स्योरेन्सको...