back
NMB Ad

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण

Royal Enfield Inside Page Banner

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैंया आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले संघका अध्यक्ष, गोपाल धोजुलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लेफ्टिनेन्ट कर्नल, प्रसान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०८१ माघ ६ आइतवार १७:१० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना   

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना   

वि.सं.२०८१ माघ २४ बिहीवार १९:३०

नयाँ दिल्ली   :  भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

समृद्धि फाइनान्सद्वारा  वित्तीय साक्षरता कार्यक्रम आयोजना

समृद्धि फाइनान्सद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

वि.सं.२०८१ माघ २४ बिहीवार १७:२४

समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले   शितलापुर, शिवराज नगरपालिका-१०, कपिलवस्तुमा कृषक समूहलाई...

चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

वि.सं.२०८१ माघ २४ बिहीवार १७:१६

चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ   

यस वर्षभित्र ‘आइटिपार्क’ बनाउछौँ : सञ्चारमन्त्री गुरुङ   

वि.सं.२०८१ माघ २४ बिहीवार १७:०२

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षभित्र...

महिला क्रिकेटः नेदरल्याण्ड्सले थाइल्याण्डलाई हरायो   

महिला क्रिकेटः नेदरल्याण्ड्सले थाइल्याण्डलाई हरायो   

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५८

काठमाडौँ : राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ २४ बिहीवार १६:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...