back
NMB Ad

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

Royal Enfield Inside Page Banner

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत र प्रयत्नले सजिलै लक्ष्य प्राप्ति गर्न सकिनेछ। भौतिक संसाधन जुटाउनमा सफल भइएला। न्यायिक मामिलाहरूमा दिन अलि कमजोर रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नोकरी वा पेशामा पुराना सम्झौताहरूलाई नवीकरण गर्ने समय रहेको छ। कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। आमाको स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा प्राथमिकताको आधारमा कार्य गर्नुहोला। आकस्मिक धनलाभका योग छन्। कार्यक्षेत्रमा विवाद उत्पन्न हुन सक्छ सावधानी राख्नुहोला सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। विगतका कुराहरूलाई लिएर घरपरिवारमा मनमुटाव रहनेछ। यात्रामा हुनुहुन्छ भने आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। अनलाइन वस्तु किन्दा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा विशिष्ट जनहरूको साथ मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। ठेकापट्टाको कामबाट विशेष लाभ प्राप्त गर्ने अवसर मिल्नेछ। बिग्रीएका कार्यहरू बनाउने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा कार्यकुशलता वा नेतृत्वले अधिकारी वर्गहरूलाई प्रभावित गर्न सकिनेछ। आय आर्जन सामान्य रहनेछ। आफन्तहरूसँग वैचारिक मतभेद रहन सक्छ। सवारी साधनमा धन खर्च हुनसक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आयका नयाँ स्रोतहरू बढ्नेछन्। अध्ययनमा रुचि बढ्नेछ। पूजापाठ र धार्मिक क्रियाकलापहरूमा सहभागी हुनूहुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा रोकिएको कार्य बन्ने वा नयाँ कार्य प्रारम्भ हुनेछ। आत्म विश्वासमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकद्वारा राम्रो सहयोग प्राप्त हुनेछ। नयाँ नोकरीमा प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा नयाँ प्रस्ताव आउने तथा साझेदारहरूको सहयोग बढ्नेछ। पारिवारिक जमघटको बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ साथै रचनात्मक क्रियाकलापहरूमा मन लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक सञ्जालको माध्यमबाट शुभ सूचना मिल्नेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। कृषि वा पशुपालन व्यवसायबाट लाभ प्राप्त होला। कार्यक्षेत्रमा तारिफ योग्य कामले धेरैको प्रशंसा बटुल्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पूजा आराधनामा र देवालयमा समय बित्नेछ। गृहणीहरू आज गृहकार्यमा व्यस्त रहनेछन्। अप्ठ्यारो काममा छरछिमेकीहरूको सहयोग मिल्नेछ। स्वास्थ्यमा खानपानको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा निजी दायित्व निर्वहनमा बाधा आउनेछ। समाजमा मान सम्मान बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ साथै जीवन साथीको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ। हाम्रो पात्रो

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने 

वि.सं.२०८१ माघ २५ शुक्रवार ०७:०५

काठमाडौँ: गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६...

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च   

यसकारण हुन सकेन अपेक्षित सार्वजनिक खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५९

काठमाडौँ : सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १०...

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण   

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५५

काठमाडौँ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात...

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक देखिएन, २५.७० प्रतिशत खर्च   

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक देखिएन, २५.७० प्रतिशत खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:५२

काठमाडौँ : सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने,...

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च   

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:४७

काठमाडौँ : चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब...

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने   

तराईका केही भागमा हुस्सु, अन्य स्थानको मौसम सफा रहने   

वि.सं.२०८१ माघ २५ शुक्रवार ०६:४३

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...