back
NMB Ad

धरानको खानेपानीको समस्या समाधानको प्रयास गर्ने मन्त्री यादवको प्रतिबद्धता   

Royal Enfield Inside Page Banner

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्र गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलकामा उहाँले समस्या समाधानका लागि एकीकृत खानेपानीका यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिनुभयो । मन्त्री यादवले भन्नुभयो, “जग्गा प्राप्तिको सुनिश्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नुपर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्नेछौँ ।”

लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न सक्ने जति आफूले गरेको र धान्न नसक्ने भएपछि खानेपानीमन्त्रीलाई भेट्न आएको बताउनुभएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

वि.सं.२०८१ माघ ८ मंगलवार १५:२५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सन नेपाल लाइफको मलेशियामा बीमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

सन नेपाल लाइफको मलेशियामा बीमा सम्बन्धि अन्र्तक्रिया कार्यक्रम

वि.सं.२०८१ माघ २८ सोमवार ११:१५

काठमाडौं । मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २८ सोमवार १०:५८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

उकालो यात्रामा सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

उकालो यात्रामा सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ २८ सोमवार १०:४०

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ बढेको छ ।...

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य   

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य   

वि.सं.२०८१ माघ २८ सोमवार १०:३३

काठमाडौँ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

यी दुई  एयरलाइन्सले ‘भ्यालेन्टाइन’ डे का अवसरमा सार्वजनिक गरे विभिन्न ‘अफर’

यी दुई एयरलाइन्सले ‘भ्यालेन्टाइन’ डे का अवसरमा सार्वजनिक गरे विभिन्न ‘अफर’

वि.सं.२०८१ माघ २८ सोमवार ०६:४४

काठमाडौँ : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर...

अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर   

अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको यस्तो छ विनिमयदर   

वि.सं.२०८१ माघ २८ सोमवार ०६:२९

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय...