
काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार ११०० रुपैंयाले बढेको सुनको भाउ आज १९०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ५८ हजार १०० हजार रुपैयाँमा कारोबार भएको सुन आजका लागि पनि १ लाख ६० हजार रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ २० रुपैंयाले बढेको छ । आज चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ माघ ९ बुधवार १०:४० मा प्रकाशित