
काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि पनि १ लाख ६२ हजार ८०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ १५ रुपैंयाले घटेको छ । आज चाँदी १ हजार ९्र९५ रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.सं.२०८१ माघ २१ सोमवार १०:४७ मा प्रकाशित