
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नेप्सेले समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८७६.१९ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ९२० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८१ माघ २३ बुधवार १६:१६ मा प्रकाशित