back
NMB Ad

स्वरोजगार लघुवित्तले एफपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले लघुaवित्तलाई १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति दिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरुले एफपीओ जारी गर्न लागेका हुन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

वि.सं.२०८१ माघ २८ सोमवार ११:४३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:३९

काठमाडौं । आज फागुन २८ गते, बुधबार, साल्ट ट्रेडिङ्ग कर्पोरेशन...

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२५

जेद्दा, साउदी अरब : मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र...

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२१

भीष्मराज ओझा,  काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:१२

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५९

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, समाधानका उपाय तथा...