back
NMB Ad

सिटिजन लाइफको नाफामा उल्लेख्य वृद्धि, कुन सूचक कस्तो देखियो ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्सुरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८६.७८ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अधिसम्ममा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी २८.३३ प्रतिशतले बढेर ९५ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले बढेर ११ रुपैयाँ ७३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ८२ पैसा छ ।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन २३.६९ प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ रहेको छ ।

वि.सं.२०८१ माघ २८ सोमवार ११:५० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:३९

काठमाडौं । आज फागुन २८ गते, बुधबार, साल्ट ट्रेडिङ्ग कर्पोरेशन...

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२५

जेद्दा, साउदी अरब : मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र...

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

चुरे समितिमा दस वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि कति ?   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:२१

भीष्मराज ओझा,  काठमाडौँ : राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:१२

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

आज २८ फाल्गुण २०८१ बुधवार, कुन राशिको चम्किनेछ भाग्य ?

वि.सं.२०८१ फागुन २८ बुधवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

अटोमोटिभ क्षेत्रका अवसर र चुनौतीबारे ‘अटोमोटिभ कनक्लेभ २०८१’ आयोजना हुँदै

वि.सं.२०८१ फागुन २७ मंगलवार १९:५९

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रका वर्तमान चुनौती, समाधानका उपाय तथा...