back
NMB Ad

युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल   

 काठमाडौँ : चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ ।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।

वि.सं.२०८१ फागुन २५ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५९

म्याग्दी : सत्ताइस वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र...

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

आन्दोलनबाट घर फर्किरहेका शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:५४

झापा : काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०८:४९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:४०

सिरहा : सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका...

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

आजको मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२७

 काठमाडौँ  : हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको...

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु   

वि.सं.२०८२ वैशाख १३ शनिवार ०६:२२

दमौली (तनहुँ)  : मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...