back
NMB Ad

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी ३ जनाले पाए ११ कित्ता सेयर

काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ ।  लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४२२ जना आवेदकहरुले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन ११९.८५ गुणा बढी हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ।

जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ । सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।

लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो।

वि.सं.२०८१ चैत १ शुक्रवार १०:३९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा वृद्धि, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १५:०४

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप : १५ भन्दा बढी घाइते

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:३१

 काठमाडौं। शिक्षक आन्दोलन २६ औं दिनमा आइपुग्दा काठमाडौंको नयाँ बानेश्वर...

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:२२

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान...

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:१२

काठमाडौँ : चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने...

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी   

वि.सं.२०८२ वैशाख १४ आइतवार १३:०३

तेहरान :  इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि...