back
NMB Ad

यस्तो छ आज निर्धारित विदेशी मुद्राको विनिमयदर   

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

वि.सं.२०८२ वैशाख ३ बुधवार ०६:१९ मा प्रकाशित

You can share this post!

लगानी बोर्डको संगठन संरचनाको खाका स्वीकृत, ९२ परियोजनामा निजी लगानी भित्र्याउने लक्ष्य

लगानी बोर्डको संगठन संरचनाको खाका स्वीकृत, ९२ परियोजनामा निजी लगानी भित्र्याउने लक्ष्य

वि.सं.२०८२ वैशाख १५ सोमवार ११:२०

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको लगानी...

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम   

उपल्लो मुस्ताङ जोड्ने ३३ केभी प्रशारणलाइन धमाधम   

वि.सं.२०८२ वैशाख १५ सोमवार ११:१३

मुस्ताङ, १५, वैशाखः हिमाली जिल्ला मुस्ताङमा ३३ केभी प्रशारणलाइन विस्तार...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ वैशाख १५ सोमवार ११:०८

काठमाडौं। साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

चार महिनापछि सञ्चालनमा यारी नाका भन्सार, व्यापारिक गतिविधि फेरि सक्रिय हुने आशा

चार महिनापछि सञ्चालनमा यारी नाका भन्सार, व्यापारिक गतिविधि फेरि सक्रिय हुने आशा

वि.सं.२०८२ वैशाख १५ सोमवार ०९:५२

अदानचुली (हुम्ला) : चार महिना लामो बन्दपछि हुम्लाको उत्तरी नाका...

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते   

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते   

वि.सं.२०८२ वैशाख १५ सोमवार ०९:४६

गोरखा : गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ...

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल   

दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल   

वि.सं.२०८२ वैशाख १५ सोमवार ०९:४३

काठमाडौँ : अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक...