back
Kumari Bank

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

Nepal Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको छ । उक्त दिन बजार १९.४० अंकले बढेर २६८८.९१ को विन्दुमा कायम भएको हो ।

उक्त दिन सेयर बजारमा सुधार आउँदा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, एनआइसी एशिया बैंकको ८.११ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ८.०६ प्रतिशत र कुमारी बैंकको ६.५३ प्रतिशतले बढेको हो ।

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२ मा प्रकाशित

You can share this post!

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता   

वि.सं.२०८२ असार ९ सोमवार ०६:५४

काठमाडौँ  : नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक...

देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना   

देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार ९ सोमवार ०६:४५

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर   

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर   

वि.सं.२०८२ असार ९ सोमवार ०६:४२

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका...

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?    

आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?   

वि.सं.२०८२ असार ९ सोमवार ०६:३५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज ९ आषाढ २०८२ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज ९ आषाढ २०८२ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८२ असार ९ सोमवार ०६:२९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट

प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट

वि.सं.२०८२ असार ८ आइतवार १७:१९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको...