back
Kumari Bank

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?   

काठमाडौँ : आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दैछ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।

वि.सं.२०८२ असार ३ मंगलवार ०६:३८ मा प्रकाशित

You can share this post!

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २९ आइतवार ०६:३७

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान   

वि.सं.२०८२ असार २९ आइतवार ०६:३३

काठमाडौँ :  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि बुङ्गल हाइड्रोको आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८२ असार २९ आइतवार ०६:२३

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज असार २९ गतेदेखि आईपीओ...

आज असार २९ गते बुधबार, हेर्नुहोस् तपाईंको राशिफल

आज असार २९ गते बुधबार, हेर्नुहोस् तपाईंको राशिफल

वि.सं.२०८२ असार २९ आइतवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रको बेवास्ता : नाइमा

वि.सं.२०८२ असार २८ शनिवार ०७:५९

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २८ शनिवार ०७:१९

काठमाडौँ  : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...