back
SKIPNcell road block
SKIP
Kumari Bank

जोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज असार ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कारोबार गरी कायम रहने शेयरधनीहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हालको चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। यसको अर्थ, हाल कायम १० कित्तामा ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गरिनेछ।

यसअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर जारी गर्नेछ, जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर हुनेछ।हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।

वि.सं.२०८२ असार ५ बिहीवार ०६:३१ मा प्रकाशित

You can share this post!

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, पूर्वाधार र शिक्षा प्राथमिकतामा

वि.सं.२०८२ असार २९ आइतवार १६:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

मिस नेपाल नर्थ अमेरिका २०२५ को फाइनलमा धादिङकी स्नेहा रुपाखेती

वि.सं.२०८२ असार २९ आइतवार १६:२४

काठमाडौं । उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली युवतीबीच आयोजना हुने...

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप २४ लाख ६६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार २९ आइतवार १६:०६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल इन्स्योरेन्सको बोनस सेयर...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८२ असार २९ आइतवार १५:१२

काठमाडौं । मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ असार २९ आइतवार १५:०६

काठमाडौं । मौद्रिक नितीपछिको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो...

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान   

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान   

वि.सं.२०८२ असार २९ आइतवार १४:५६

तेहरान  : इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप...