back
SKIPNcell road block
SKIP
Kumari Bank

स्वस्तिक लघुवित्तको २ लाख ३१ हजार कित्ता आइपिओ आउँदै

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई रु दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।

माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । त्यसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघुबीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले रु दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार नौ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।

वि.सं.२०८२ असार ८ आइतवार ०६:५७ मा प्रकाशित

You can share this post!

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार ३० सोमवार ०६:५४

काठमाडौँ :  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

सरकारको एक वर्षमा अर्थतन्त्रमा कानुनी सुधारदेखि राजस्व वृद्धिसम्मका उपलब्धि

सरकारको एक वर्षमा अर्थतन्त्रमा कानुनी सुधारदेखि राजस्व वृद्धिसम्मका उपलब्धि

वि.सं.२०८२ असार ३० सोमवार ०६:५०

काठमाडौँ : वर्तमान सरकार गठन भएको एक वर्षको अवसरमा अर्थमन्त्री...

आज असार ३० गते सोमबार, कस्तो रहला तपाईको राशिफल ?

आज असार ३० गते सोमबार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार ३० सोमवार ०६:२९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि किओचलाई १ करोड सहयोग

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि किओचलाई १ करोड सहयोग

वि.सं.२०८२ असार २९ आइतवार १७:५८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य सेवा...

साउन १ देखि सार्वजनिक निकायका सबै भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

साउन १ देखि सार्वजनिक निकायका सबै भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत हुने

वि.सं.२०८२ असार २९ आइतवार १७:३५

काठमाडौं । अर्थ मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने...

सिटिजन्स बैंककी सञ्चालक इला शर्माको निधन

सिटिजन्स बैंककी सञ्चालक इला शर्माको निधन

वि.सं.२०८२ असार २९ आइतवार १७:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिकी सदस्य इला...