back
Mega Long Ad

आरएसडीसी लघुवित्तले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने मुख्य एजेण्डा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीको कात्तिक १० गते बसेको संचालक समितिले आठौं वार्षिक साधारणसभाका लागि मिति तोकेको हो ।

कम्पनीको सभा मंसिर १० शुक्रबार हुने भएको छ । सभाले संचालक समितिबाट प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार ११:२३ मा प्रकाशित

You can share this post!

prabhu bank
जेठ २३ गतेदेखि श्वेत गंगा हाइड्रोपावरको आईपीओ निष्काशन हुने, १० हजार कित्तासम्म भर्न पाइने

जेठ २३ गतेदेखि श्वेत गंगा हाइड्रोपावरको आईपीओ निष्काशन हुने, १० हजार कित्तासम्म भर्न पाइने

वि.सं.२०७९ जेठ १५ आइतवार ११:५०

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीले आईपीओ निष्काशन...

हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

वि.सं.२०७९ जेठ १५ आइतवार ११:३७

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को...

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

वि.सं.२०७९ जेठ १५ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा थपघट भएको...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...