back
NMB ad
लागूऔषधसहित पाँच पक्राउ (सूचि सहित)

लागूऔषधसहित पाँच पक्राउ (सूचि सहित)

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । […]

बाख्रापालनबाटै लिइदै एक करोड आम्दानी

बाख्रापालनबाटै लिइदै एक करोड आम्दानी

बागलुङ , । काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरेका छन् […]

बहुुप्रतिभा निर्दोष जीवनका ” निस्किए“ एक साताको अन्तरमा दुई गीति गजल म्युजिक भिडियो

बहुुप्रतिभा निर्दोष जीवनका ” निस्किए“ एक साताको अन्तरमा दुई गीति गजल म्युजिक भिडियो

चितवन , ।  साहित्य र संगीत साधनामा तल्लिन युवा हुन् “निर्दोष जीवन” ्सहित्यको धेरै बिधामा रहेर […]

विपद्का घटनाले मुलुकभर ४५५ जनाको लियो ज्यान

विपद्का घटनाले मुलुकभर ४५५ जनाको लियो ज्यान

काठमाडौँ, । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको […]

न्यू जावालाखेल तेक्वान्दो डोजाङद्धारा ३५ खेलाडीको ग्रेडिङ सम्पन्न

न्यू जावालाखेल तेक्वान्दो डोजाङद्धारा ३५ खेलाडीको ग्रेडिङ सम्पन्न

ललितपुर , ललितपुरको जावालाखेलमा न्यू जावालाखेल तेक्वान्दो डोजाङले एक कार्यक्रमको अयोजना गरी ३५ प्रशिक्षार्थीहरुको ग्रेडिङ सम्पन्न गरेको […]

टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

टुंगो लाग्न सकेन गणतन्त्र स्मारक सञ्चालन गर्ने कार्यविधि र निकाय

पूर्णप्रसाद मिश्र काठमाडौँ । गणतन्त्र स्मारक निर्माण सम्पन्न भएको दुई महिना बिते पनि कसले कसरी सञ्चालन […]

फिफा वर्ष खेलाडीमा १० मनोनित

फिफा वर्ष खेलाडीमा १० मनोनित

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय ९फिफा० ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको […]

धादिङमा दुई जना झाँक्रीलाई हत्या गरेको आरोपमा गाउँभरिका ३१ जना पक्राउ

धादिङमा दुई जना झाँक्रीलाई हत्या गरेको आरोपमा गाउँभरिका ३१ जना पक्राउ

धादिङ । दुई जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरी धादिङको गंगाजमुना […]

प्राकृतिक विज्ञान संग्राहलय वैज्ञानिकहरुको हव वन्दै

प्राकृतिक विज्ञान संग्राहलय वैज्ञानिकहरुको हव वन्दै

काठमाडौं । साउन ३ - त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहयले एक विशेष कार्यक्रम गरी ४४ औं […]