back
Mega Long Ad

नेरुडेले बोलायो १० पुषमा साधारणसभा, बुकक्लोज कहिले ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले १० पुषमा १५औँ साधारणसभा बोलाएको छ । संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले २६ मंसिरदेखि १० पुससम्म बुकक्लोज गर्न लागेको छ । जसअनुसार २३ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा हाल कायम चुक्ता पुँजीको २१ दशमलव ४८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

वि.सं.२०७८ मंसिर ७ मंगलवार १४:१२ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...