back
Mega Long Ad

प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलको प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले तेस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेका छन् ।

आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका हुन् । प्रधानन्यायाधीश जबराले आफू ‘सम्मानजनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिइसकेका अवस्थामा पनि उनको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् ।

बारसहित सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् ।

सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्चकै न्यायाधीश र कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार ११:१८ मा प्रकाशित

You can share this post!

prabhu bank
नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ असार १९ आइतवार १७:१३

काठमाडौं । ङादी ग्रुप पावरको शेयरमूल्य समायोजन भएको छ ।...

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप मा स्तरोन्नति

वि.सं.२०७९ असार १९ आइतवार १६:५६

  काठमाडौं । एन आई सी एशिया बैंकले ओम्नीच्यानल एप...

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक

वि.सं.२०७९ असार १९ आइतवार १६:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम...

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै हुने

वि.सं.२०७९ असार १९ आइतवार १६:१३

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु...

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

वि.सं.२०७९ असार १९ आइतवार १५:५१

काठमाडौं । अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा...

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

साताको पहिलो कारोवार दिन ५७ अंकले बढ्यो सेयर बजार

वि.सं.२०७९ असार १९ आइतवार १५:२५

काठमाडौं । साताको पहिलो कारोवार दिन सेयर बजारमा हरियाली छाएको...