back
Mega Long Ad

अरुण काबेलीको हकप्रद सेयर निष्कशनका लागि बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट बैंकिङ्ग

काठमाडौं । हकप्रद सेयर निष्कशनका लागि अरुण काबेली पावरले बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट बैंकिङ्गलाई नियुक्ति गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातामा हकपद्र सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको संचालक समितिको बैठकले गत भदौ २६ मा सम्पन्न भएको ११औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजन निर्माण पुरा गरि २०७६ कात्तिक २३गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार ०९:५३ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

तिब्र उतारचढाबकाबीच दोहोरो अंकले बढेर बन्द भयो बजार, कारोबार रकममा गिरवाट

वि.सं.२०७८ माघ ३ सोमवार १५:२४

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो...