Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

खेलकुद
  • बार्सिलोनाको नयाँ प्रशिक… May 30, 2017 Arthatantra
    काठमाडौ । स्पेनिस क्लव बार्सिलोनाले एथ्लेटिको बिल्वाओका एर्नेष्टो भाल्भर्डेलाई नयाँ प्रशिक्षककमा नियुक्त गरेको छ । सिजनको अन्त्यसँगै लुइस इनरिकेले पद त्याग गरेपछि रिक्त स्थानमा बार्सिलोनाले भाल्भर्डेलाई नियुक्त गरेको हो । भाल्भर्डेले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेयले ५३ बर्षीय भाल्भर्डे निर्णय गर्नसक्ने खुवी भएको, क्षमतावान र अनुभवी रहेकाले नियुक्त गरेको उल्लेख गरेका छन् । बार्सीलोनाका ...
  • कोपा डेल रे उपाधिमा बार्सि… May 28, 2017 Arthatantra
    बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल पहिलो हाफमा नै भएको हो । ३० औं मिनेटमा मेस्सीले ...
  • प्रधानमन्त्री कप राष्ट्र… May 26, 2017 Arthatantra
    काठमाडौ । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार पूर्वाञ्चल विकास क्षेत्रको टिमलाई ९ विकेटले हराउँदै पुलिस एक खेल अगावै समूह बि बाट सेमिफाइनलमा पुगेको हो । पूर्वाञ्चलले दिएको १ सय ५ रनको लक्ष्य पुलिसले १७ ओभर १ बलमा १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि सुनिल धमलाले ५२ तथा दिलिप नाथले ३६ रन बनाए ...
  • युरोपा लिगको उपाधी म्यानच… May 25, 2017 Arthatantra
    म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २–० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो । जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा स्थान सुरक्षित बनाएको छ । बुधबार राति म्यानयुलाई जित दिलाउन पौल पोग्बाले १८ औँ र हेनरिख मिखितारियानले ४८ औँ मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसकेको म्यानयुका लागि युरोपा लिगको उपाधि ...
  • मलेसियासँगको मैत्रीपूर्ण… May 24, 2017 Arthatantra
    काठमाडौ । मलेसियासँगको दोश्रो मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ । सुवान रंगशालामा बुधबार भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम ४–१ ले पराजित भएको हो । खेलको तेस्रो मिनेटमै पहिलो गोल खाएको नेपालले ४२ औं मिनेटमा अर्को गोल खाएको हो । यस्तै दोश्रो हाफको ५० औं मिनेटमा अर्को एक गोल खाँदै नेपाल ३–० ले पछि परेको थियो ...
  • नेपालको राष्ट्रिय खेल भलि… May 23, 2017 Arthatantra
    काठमाडौं । मुलुकको राष्ट्रिय खेल के भन्नेबारे लामो समयदेखिको बहस टुंगो लागेको छ । सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो । डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल ...
  • क्रिकेटमा एक रनले के गर्छ ? … May 22, 2017 Arthatantra
    काठमाडौ । क्रिकेटमा एक रन ल्याउँदा यसका समर्थक वा खेलाडीहरु त्यति खुसी देखिन्नन् । र भन्छन् केहि नभएपनि एक रन जोड्यो । तर एक रनको महत्व कति हुन्छ भन्ने कुरा इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेपछि अझ बढि प्रष्ट हुन्छ । आइतबार राति भएको आइपिएल फाइनलमा १ रनले राइजिङ पुने सुपरजाइण्ट्सलाई हराउँदै मुम्बइले उपाधि आफ्नो पोल्टामा पारी ...
  • आईपिएलको उपाधि भिडन्त,कसल… May 21, 2017 Arthatantra
    एजेन्सी–इन्डियन प्रिमियर लिग ९आईपीएल०को १०औं संस्करणको उपाधिका लागि राइजिङ पुने सुपर जाइन्ट र मुम्बई इन्डियन्सबीच उपाधि भिडन्त हुने भएको छ । प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा पुनेबाट पराजित मुम्बई इन्डियन्सले नै फाइनलमा स्थान बनाउन ससफल भएको हो । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पुनेसँगको उपाधि भिडन्त पक्का गरेको हो । बैंग्लोरस्थित मोहमद चिन्नास्वामी स्टेडियममा कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई ...
  • युरोपका शीर्ष पाँच लिगमा ध… May 18, 2017 Arthatantra
    रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । ला लिगा अन्तर्गत बुधबार राति सेल्टा डी भिगोसँगको खेलमा रोनाल्डोले दुई गोल गरेपछि रियल ४–१ ले विजयी भयो । यो खेलमा दुई गोल गरेका रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले इंग्लिस प्रिमियर लिग र ला ...
  • आइपिएल क्रिकेटः राइजिङ पु… May 17, 2017 Arthatantra
    राइजिङ पुणे सुपरजाइन्टस् इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा पुगेको छ । लिग अन्तर्गत मंगलबार राति भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई २० रनले हराउँदै पुणेले फाइनलमा स्थान बनाएको हो । एक सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएकार एक सय ४२ रन मात्रै बनायो । उसका लागि पार्थिव पटेलले ५२ रनको योगदान दिएपनि हार टार्न सकेनन् । ...

[aas_zone zone_id=”6988″]